शुक्रबार,
आश्विन३०,
२०८३
|
Friday, October 16, 2026
भारतविरुद्व नेपालको सुरुवाती अग्रता, अन्जन विष्टले गरे गोल
१७ भाद्र २०७८, बिहीबार १८:३२
काठमाडौ । नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हो ।
उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन ।