काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले वुधबार अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।
अध्यादेशको चौतर्फी विरोध भएको छ ।










