चितवनमा आज ३ जना संक्रमितको मृत्यु, एकै दिन थपिए २ सय २३ जना

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९३ वटा पिसिआर परीक्षण र २०९ वटा एन्टीजेन परीक्षणमा २२३ जनामा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ३३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको