एम्नेस्टि इन्टरनेशनल नेपाल समूह ६४ को २४औ साघारण सभा सम्पन्न

चितवन । एम्नेस्टि इन्टरनेशनल नेपाल समूह ६४ को २४औ बार्षिक साघारण सभा  २०७८ सम्पन्न भएको छ । सो कार्यक्रम कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियोे ।
एआई नेपाल केन्द्रीय सदस्य महेश कुमार पैाडेल प्रमुख अतिथि रहेको कार्यक्रममा समूह २५ का सम्योजक श्रीचन्द वाग्ले, समूह ३३ का सम्योजक  कालिका प्रसाद पण्डित, सल्लाहकार सम्योजक प्रताप डल्लाकोटि,
पुर्ब सम्योजकहरु धन प्रसाद रेग्मी, अर्जुन पाण्डे, बिश्वनाथ खनालको कार्यक्रममा उपस्थिति रहेको थियो ।
सो साधारण सभाले सम्योजक रामचन्द्र मिश्र
सह सम्योजक गंगा भण्डारी, सचिव मधुबिलास न्याैपाने, सह सचिव बिभा डल्लाकोटी,;कोषाध्यक्ष इन्दु तिवारी सुवेदीलाई चयन गरेको छ ।
सदस्यहरुमा लेखनाथ बास्तोला, मन्जु पाण्डे, बालकृष्ण भट्टराई, दुर्गा गैातम चयन भएको निर्वाचन सम्योजक चन्द्रकान्त न्योपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको