शनिबार,
भाद्र२०,
२०८३
|
Saturday, September 5, 2026
मेलम्चीमा फेरी बाढी: बगायो एक घर
१२ असार २०७८, शनिबार ११:४१
मेलम्ची । लगातारको बर्षाले मेलम्ची वडा नं. ११ मा एक घर बगाएको छ।
स्थानीय गोपाल दुलालको ३ तल्ले घर बिहान आएको बाढीले ढालेको हो । अहिले खोलाको बहाब बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षीत रहन अनुरोध गरिएको छ । (देवराज सुवेदी)