चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा लम्बियो

चितवन। चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ ।

 

के खुल्ने के नखुल्ने:

 

 

कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको