बजेट पास हुन नदिने भन्दै विपक्षीद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक विपक्षी दलले बहिष्कार गरेका छन् ।

आइतबार बसेको बैठक अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षीले बहिष्कार गरेका हुन् ।

असार १ गते आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बजेट पेश गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको