चितवनमा निषेधाज्ञा असार ३ गतेसम्म जारी रहने

चितवन । चितवनमा निषेधाज्ञा असार ३ गते सम्म जारी रहने भएको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुचना जारी गर्दै असार ३ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने उल्लेख गरेको छ ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको