
चितवन । श्री माध्यमिक बिधालय रेडक्रसग्राम, कालिका-६ को आज बार्षिक परिक्षाफल प्रकाशित गरिएको छ ।
बिधालयले आज कक्षा नर्सरी देखि ७ कक्षा र ९ कक्षाको परिक्षाफल प्रकाशित गरेको बिद्यालयका प्राचार्य नन्दलाल लामिछानेले जानकारी दिनुभयो ।
कोरोना कहरका कारण बिधालयमा विद्यार्थी र अभिवाबकको उपस्थिति गराउन नसकिएकोले बैकल्पिक माध्यमबाट परिक्षाफल प्रकाशित गर्नुपरेको लामिछानेले जानकारी दिनु भयो ।
परिक्षाफल तपशिल अनुसार रहेको छ ।