
बिजयी बुर्लाकोटी लायन्स क्लब अफ काठमाडौं गंगबुका चार्टर प्रेसिडेन्ट हुँदै डिस्ट्रिक गभर्नर सम्मको विभिन्न पदमा रहि कुशलता पुर्बक कार्य सम्पन्न गरिसक्नु भएको लायन्स क्लब ईन्टरनेशनल ३२५ बि १ का सिनियर डिस्ट्रीक एड्भाईजर सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो ।







