जेठ १८ गतेदेखि तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीन देशमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ। हिजो बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ देखि तीन देशमा नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार कतार, चीन र टर्कीका लागि सातामा एक दिन नियमित उडान खुला हुनेछ । यसअघि चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रु ठगिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको