कोरोनाबाट आज एकैदिन देशभर  १ सय २९ जनाको मृत्यु, ८ हजार ९ सय ८० संक्रमित थपिए

काठमाडौं । शनिबार मुलुकमा ८ हजार ९ सय ८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ५ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

 

पछिल्लो २४ घण्टामा १ सय २९ जनाको मृत्यु भएको छ । ८ हजार ८ सय ४८ जना निको भएका छन् ।

कूल संक्रमित संख्या १ लाख १५ हजार ८ सय ६ पुगेको छ ।

कूल संक्रमित संख्या ५ लाख ५ हजार पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको