कोरोना संक्रमणले रेडियो नेपालका प्राविधिक अधिकृत ओझाको निधन

काठमाडौं । रेडियो नेपालका छैटौँ तहका प्राविधिक अधिकृत कृष्णप्रसाद ओझाको निधन भएको छ ।
कोरोना संक्रमण भई काठमाडौँको नेपाल नेश्नल अस्पताल कलङ्कीमा उपचार गराइरहनुभएका ५४ वर्षीय ओझाको हिजो शुक्रवार निधन भएका हो ।
ओझा नेपाल कर्मचारी संघठनका महासचिव समेत हुनुहुन्थ्यो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको