अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर्ड जहाज काठमाडौं अवतरण

काठमाडौं । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

 

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको