चितवनसहित देशको विभिन्न भु-भागमा भुकम्पको धक्का महसुस
५ जेष्ठ २०७८, बुधबार ०६:००
चितवन । चितवनसहित देशको विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसूस गरिएको छ ।बिहान ५:४३मा भुकम्प को धक्का महसुस गरिएको हो तर, कति रेक्टर स्केलको भूकम्प, कुन ठाउँ केन्द्र बिन्दु हो त्यो भने जानकारी आउन बाँकी छ । विस्तृत जानकारी केहीबेरमा