बिहिबार,
आश्विन२२,
२०८३
|
Thursday, October 8, 2026
चितवनमा आज थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
३१ बैशाख २०७८, शुक्रबार १६:१३
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा २५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ९५० जनामा गरिएको परीक्षणमा २५२ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।