संक्रमण रोकथामका लागि काठमाडौंमा  पुनः १५ दिन लकडाउन थपिने

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको