निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज  बस्दै

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज उपत्यकाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको बैठक बस्दैछ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर तीव्र हुँदै गएपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । आज बस्ने बैठकले निषेधाज्ञा फेरि एक साता थप गर्ने तयारी गरेको छ । साथै बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको