पर्यटकीय नगरी बन्दीपुरमा बाहिरी जिल्लाका पर्यटकलाई प्रवेशमा रोक
१९ बैशाख २०७८, आईतवार १२:०३
तनहुँ । पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर । कोभिड जोखिम बढेपछि बाहिरी जिल्लाका पर्यटकलाई बन्दीपुर बजारमा प्रवेश रोक लगाइएको छ । तस्बिर- कृष्ण न्यौपाने/रासस