आज थप ३१ सय २२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज मुलुकमा कोरोना भाइरसका ३१ सय २२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२९२ वटा पीसीआर र ७ सय ४७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ४ सय ५० जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या १९,३८२  पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख  २ सय ९ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको