मंगलबार,
आश्विन२०,
२०८३
|
Tuesday, October 6, 2026
पन्ध्र सन्तानकी आमा भएर पनि बेसहरा छिन नन्दकुमारी
३० चैत्र २०७७, सोमबार १३:४३
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आउनुभएकी ७१ बर्षीया नन्दकुमारी दवाडी । उहाँले पन्ध्र वटा सन्तान जन्माए पनि चौध वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा अलपत्र पर्दै आउनुभएको छ । तस्वीर :
सानेबहादुर नेपाली÷रासस