मंगलबार,
आश्विन२०,
२०८३
|
Tuesday, October 6, 2026
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
२२ चैत्र २०७७, आईतवार १४:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो।