
रबि रेग्मी, चितवन । भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज फागु पुर्णिमा (होलि) मनाएका छ्न ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले एक अर्कामा रङ्ग दल्लेर फागु पुर्णिमा मनाएका हुन।
फागु पुर्णिमा हरेक वर्षको फागुन शुक्ल पुर्णिमामा मनाइन्छ । नेपालमा फागु पुर्णिामा (होली) दुई दिन (पहाड होली र तराई होली) गरि मनाइन्छ ।