बुधबार,
भाद्र१०,
२०८३
|
Wednesday, August 26, 2026
धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक
१५ माघ २०७७, बिहीबार १२:१५
बागलुङ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार पर्यटक आउने गरेका छन् । तस्बिरः खेमराज गौतम/ रासस