

तनहुँ । तनहुँको व्यासनगरपालिका कलेस्ती र छिमेकी जिल्ला लमजुङको मध्य नेपाल जाने सडक मार्गमा कालोपत्रे गरिंदै । उक्त मार्गमा सडक स्तरउन्नति र कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । रासस
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer