नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, वैशाख ११– नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ४७ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत कोरोना पुष्टि गरेको हो । कोरोना संक्रमितहरु मध्ये एक जना उदयपुर र एक जना धनुषाको रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको