रवि–बालेनबिच ७ बुँदे सम्झौता: रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई आगामी प्रधानमन्त्रीमा अघि सार्ने

सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ ।चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ ।

सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको