कांग्रेसका नेता एवम पूर्वमन्त्री आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका आलमको आजराति २ः५८ बजे निधन भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको