काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका आलमको आजराति २ः५८ बजे निधन भएको हो ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer