चितवन । जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ । हर्टअर्ट्याकका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित भएका थिए ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer