काठमाडौँ । बागमती प्रदेश सरकारले आज वैशाख २४ गते सार्वजनिक विदा दिएको छ ।
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer