नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

चितवन । भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेको अवस्थामा नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम ९ आइ आर टी ० ले शुक्रबार सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको