शुक्रबार,
कार्तिक०७,
२०८३
|
Friday, October 23, 2026
रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन अदालतको आदेश
२५ माघ २०८१, बिहीबार १७:३७
चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले सो आदेश गरेको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।