संविधान दिवसको अवसरमा एमालेको बृहत पदयात्रा (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा बृहत् पदयात्रा (वाकथन) गरेको छ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गरिएकाे नेकपा एमालेले जनाएकाे छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको पदयात्रा काठमाडौंको बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट एकसाथ सुरू भएको थियो। पदयात्रा वसन्तपुरमा गएर टुंगिएको छ।

वाकथनमा एमालेका शीर्ष नेता, जनवर्गीय संगठनका पदाधिकारीलगायतकाे ठुलाेसंख्यामा नेता कायर्कर्ता, शुभचिन्तक एवं सर्वसाधरणको सहभागीता थियाे ।

pic: balkot

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको