नेकपा (एमाले)को १०औँ महाधिवेशनको उद्घाटन सत्र: भरिभराउ नारायणी किनार
१० मंसिर २०७८, शुक्रबार १४:५७
चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।