बुधबार,
भाद्र१७,
२०८३
|
Wednesday, September 2, 2026
पैन्यूँको रूखमा तोप चराको गुँड (फोटो फिचर)
१९ जेष्ठ २०७८, बुधबार १३:१२
कीकाठमाडौँ । र्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर: रोशन सापकोटा/ रासस