२४ घण्टामा देशभर कोरोनाबाट १ सय ९३ जनाको मृत्यु, ७ हजार ५ सय ९८ संक्रमित थपिए

काठमाडौँ । २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।

 

यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको