मंगलबार,
आश्विन०६,
२०८३
|
Tuesday, September 22, 2026
बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील
५ जेष्ठ २०७८, बुधबार १२:४७
काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।