ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।

 

दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले  जानकारी दिए ।

आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए । दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको