ओलीको मन्त्रिमण्डलमा साविककै अनुहार (नामवलीसहित)

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

 

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको नामावली:

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको