माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।

 

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको