कोरोना रोकथामका लागि सरकारले आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर फैलिएको निश्कर्षसहित सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

उप–प्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट आज सार्वजनिक अपिलसहित मापदण्ड जारी गर्ने भएका हुन् । सार्वजनिक सञ्चारमाध्यममार्फत आज देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने तयारी छ ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहित हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको