धनगढी । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी ओलीको समर्थनमा धनगढीमा विशाल मानवसागर उर्लिएको छ ।
शुक्रबार भएको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
सभामा हजारौँको संख्यामा ओली समर्थकको उपस्थिति रहेको थियो ।
हेर्नुस् तस्वीरहरु:
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer