प्रधानमन्त्री ओलीले मन्त्रीद्वय भानुभक्त र बसन्तलाई साक्षी राखेर मन्त्री क्वाटरमै बादलसँग गरे छलफल

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातयातमन्त्री बसन्त नेम्वाङलाई साथै राखेर गृहमन्त्री एवं पार्टी सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छलफल गरेका छन ।

शनिबार दिउँसो प्रधानमन्त्री ओलीले मन्त्री क्वार्टर पुल्चोकमै पुगेर सचिवालय सदस्य बादलसँग छलफल गरेका हुन । त्यसअघि प्रधानमन्त्रीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको