बुधबार,
भाद्र१०,
२०८३
|
Wednesday, August 26, 2026
टुहुरा बालबालिकाका साथमा आमा स्यानी
२८ मंसिर २०७७, आईतवार ११:१२
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्रीगाउँमा रहेको दिदीघर संस्थाका अभिभावकविहीन बालबालिकासँग आमा स्यानी चौधरी । संस्थामा अहिले १० बालबालिका छन् ।रासस ः दीपक बोहरा