सानीभेरी नदीमा निर्माण गरिएको पुल

जाजरकोट। सानीभेरी गाउँपालिका–३ गरायला पेदी र वडा न. ८ स्थित मध्यपहाडी लोकमार्ग जोड्नका लागि सानीभेरी नदीमा निर्माण गरिएको पुल । यो पुल निर्माणसँगै सुर्खेत तथा अन्य ठाउँ जान सजिलो भएको छ । रासस :तस्वीर हेमन्त केसी

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको