शुक्रबार,
कार्तिक०७,
२०८३
|
Friday, October 23, 2026
पुनः निर्माणका लागि ढुङ्गामा आकृति कुदिँदै
२६ मंसिर २०७७, शुक्रबार ११:२१
गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको गैँडाकोट नगरपालिका–१३ स्थित ऐतिहासिक कैलाश सन्यास आश्रमको पुनःनिर्माणका लागि ढुङ्गामा आकृति कुदिँदै । आठसय वर्ष पुरानो यस आश्रमस्थित मन्दिरलाई पुरातत्व विभागको सक्रियतामा पुरानै शैलीमा निर्माण गर्न खोजिएको छ । रासस तस्बिरः वासुदेव पौडेल