जाजरकोट । नलगाड नगरपालिकाको खनटाकुरास्थित जङ्गलबाट खाना पकाउने दाउरा खनटाकुरा गाउँमा ल्याउँदै स्थानीय महिलाहरु । चिसोयाम बढेसँगै दाउराको खपत बढेको छ । तस्वीरः हेमन्त केसी, रासस
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer