रुपन्देही । रुपन्देहीको भैरहवामा अवस्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ ।
मुख्य बजारमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीयमा त्रास बढेको छ । आगो नियन्त्रणको प्रयास जारी रहे पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीको कारण र क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer