मंगलबार,
आश्विन०६,
२०८३
|
Tuesday, September 22, 2026
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण
२३ भाद्र २०७७, मंगलवार १७:५६
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सहयोगी भरत तिवारीका अनुसार कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण भएपनि कोइरालाको स्वास्थ्य सामान्य रहेको र कहाँबाट कोरोना सरेको हो भन्ने थाहा नभएको तिवारीको भनाई छ ।